FAQs Complain Problems

सूचना तथा समाचार

झोलुङ्गे पुल निर्माणका बिषयमा छलफल

झोलुङ्गे पुल निर्माणका बिषयमा छलफल । गा पा अध्यक्ष श्री भिम ब सेन ज्युको विशेष उपस्थितिमा यस कपुरकोट गा पा को बिभिन्न खोलाहरुमा पुल निर्माण गर्ने बिषयमा कुराकानी र निर्णय भयो । प्रमुख प्रशासकीय अधिकृत श्री सुवाश रिजाल, इन्जिनियर श्री भुपेन्द्र यरिको पनि उपस्थिती रहेको कार्यक्रममा HELVETAS NEPAL,

यस गाउँपालिकाका अध्यक्ष श्री भिम बहादुर सेन ज्यूबाट वडा नम्बर ६ मा रहेका सिद्ध आधारभुत विद्यालय ढाँर, सरस्वती आधारभूत विद्यालय रातामाटा र भवानी मावि छाँयानाथको सोमबार निरिक्षण, अभिभावक र शिक्षकहरु संग अन्तरक्रिया

यस गाउँपालिकाका अध्यक्ष श्री भिम बहादुर सेन ज्यूबाट वडा नम्बर ६ मा रहेका सिद्ध आधारभुत विद्यालय ढाँर, सरस्वती आधारभूत विद्यालय रातामाटा र भवानी मावि छाँयानाथको सोमबार निरिक्षण, अभिभावक र शिक्षकहरु संग अन्तरक्रिया । देखिएका समस्या समाधानका लागी कार्य थालनी गर्ने प्रतिवद्धता । र आवश्यक सुझाव र निर्

कपुरकोट गाउँपालिकामा उपभोक्रा समितीका मुख्य पदाधिकारीहरुलाइ अभिमुखिकरण मिती २०७५।०८।८ बाट शुरु

कपुरकोट गाउँपालिकामा उपभोक्रा समितीका मुख्य पदाधिकारीहरुलाइ अभिमुखिकरण आजबाट शुरु । आज वडा न ३ मा गठन भएका उपभोक्ता समितीका पदाधिकारिहरुलाइ अभिमुखिकरण हुँदै । गा पा अध्यक्ष श्री भिम बहादुर सेन, उपाध्यक्ष तथा अनुगमन समिती संयोजक श्री तिला बुढा मगर, वडा न ३ का अध्यक्ष श्री मिन बहादुर सेनबाट प्रभावक

आर्थिक वर्षमा सम्पन्न कार्यक्रम र आगामी कामवारे पत्रकारहरुका माझमा सार्वजनिक

सल्यान कपुरकोट गाउँपालिका  गत आर्थिक वर्षमा  १ सय ६६ किलो मिटर नयाँ सडक निर्माण गरेको छ ।  गाउँपालिले  पत्रकार सम्मेलन गरी  गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रम र आगामी कामवारे पत्रकारहरुका माझमा सार्वजनिक गरेको हो ।गाउँपालिकाले पूर्ण खोपयुक्त गाउँपालिका घोषणा देखि ३१ वटा ऐन, नियम, कार्यविधि निर्मा

कपुरकोट गाउँपालिकाको प्रगति समिक्षा र निचोड

कपुरकोट गाउँपालिकाको प्रगति समिक्षा र निचोड -तस्वीरहरु सहित___

आर्थिक वर्ष २०७४।०७५ मा संचालित योजना तथा कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी २०७५ कार्तिक १३ र १४ गते होटल सगरमाथा कपुरकोट, सल्यानको हलमा सम्पन्न भएको छ ।

मानव बेचबिखन विरुद्धको दिवस मनाउने सम्बन्धमा ।

प्रस्तुत विषयमा देशै भरका स्थानीय तहहरुमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १२ औँ राट्रिय दिवस ‘‘संघियताको महत्वपुर्ण सारः मानव बेचबिखनको अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौँ खबरदार” भन्ने नाराका साथ भव्यरुपमा मनाउने २०७५/०४/१५ को मन्त्रि स्तरीय निर्णय भएको हुँदा, यस गाउँपालिकाको आयोजनाम

अन्तरवार्ताको नतिजा सार्वजनिक

यस गाउँपालिकाले विभिन्न पदको लागि पदको लागि लिइएको अन्तरवार्ताको नतिजा सार्वजनिक  भएको छ । 

Pages

//